शृष्टिको होइन शृष्टिकर्ताको पुजा हो
शान्ति, सु:ख,समृद्धि , सुरक्षित, सुस्वास्थ्य, समाज को सिर्जना

जीवन के हो? म कहाँ बाट आय ? म कहाँ जादैछु? किन संसार मा धेरै कष्ट छ ? के मैले जीवनलाई सार्थक पूर्ण जिउन सक्छु? सत्य के हो ? किन अन्याय हुन्छ? किन अशान्ति छ सधै ?

बिश्वोभर को नेपाली लाइ सुसमाचार

घरमै बसेर सुसमाचार सुन्न अनि सुनाउन सकिन्छ भन्दा छक्कै लाग्ला! घर मै बसेर येशू ख्रिस्टको बारेमा थाहा पाउन सकिन्छ। तँपाईको मोबाइल, कम्पुटर, आइप्याड वा टयाब्लेट बाट तपाईले साँचो जीवन, शान्ति अनि अर्थ पूर्ण जिबनको खोजि मोबाइल बाटै मिडिया मार्फत थाहा पाउन सक्नु हुन्छ !!!

परिचय

यो मिडिया हाम्रो सेवकाई मध्ये एक हो जस्को काम नेपालीले, नेपालीलाई, नेपाली द्वारा बिस्व भर छरियर रहनु भयको नेपाली भाषी जातिहरुको लागि परमेश्वरको शन्देश पुर्याउनु मुख्य रहेको छ। मिडिया धेरै भयता पनि हामीले अलि पृथक ढंग बाट यो अगाडी बढाउने जमर्को गरेका छौ। यो मिडियाले परमेश्वरको सु-समाचार प्रबाह सामाजिक संजाल मार्फत मात्र नगरी हाम्रो श्रोता तथा दर्शकहरु कहाँ, किन, कसरि हेर्नु भयो वा सुन्नु भयो भन्ने कुरालाई जोड दिने छौ। हामीले श्रोता तथा दर्शकहरुको स्विकृतीमा उंहाहरुको जानकारी संकल गर्नेछौ र उंहाहरुको चाहना आनुरूप र खोजि गर्नु भयको कुरो उपलब्ध गर्ने/गराउने छौ । हाम्रो मुख्य बिषयबस्तु मत्ती २८:१९, यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्‍माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ, २०,मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्‍त्‍यसम्‍म सधैँ तिमीहरूका साथमा छु।”

घर बसेर आफ्नो समयमा बाइबल तालिम लिन सक्नु हुन्छ

समय नभयर बाइबल स्कुल पढ्न नसक्नु हुने हरुको लागि निसुल्क रुपमा सुरु गरियको बाइबल तालिमको सेवामा हजुरलाई स्वागत छ

सिक सिकाउ सिकाउनलाइ

नया जीवन गवाहिहरु

हामी सबै को चाहना सत्य शान्ति सम्दृद्धि अनि दुख र कष्ट बाट छुटकारा पाउने चाहना तल केहि गवाहिहरु छन्

भुतआत्मा बाट छुटकारा पायको
कुलतको नसाबाट छुटकारा पायको
हिन्दु पण्डितले कसरि येशुलाई पाउनु भयो

बिना को कहानी

बिना के सी जीवन मा धेरै चुनौनी भोग्नु भयो अनि उहा धेरै ठाउँ मा जानु भयो तर कतै उपाय लागेन। तर जब येशु लाइ भेटे पछि उहा को जीवन पूर्ण रुपमा परिबर्तन भयो। थप जानकारी को लागि

सच्चाई बाट सत्यको यात्रा

टिकाराम धेरै बिरामी हुनुहुंथियो तर येशु मा उहाले चंगाई पाउनु भयो र आज सचाई हुदै सत्यता को मार्ग मा परमेश्वोर को सेवा गर्दै हुनूञ्छ

झुटा शिक्षा बाट कसरि छुटरकारा

जोन एक पटक झुटो शिक्षा मा फसेका थिय तर जीवन को आशा मार्फत

रिश माथि कसरि बिजय हुने

जीवनको शिक्षा शिप शैली

जीवन परिबर्तन गर्न चाहनु हुन्छ? हामीले जीवनको अत्मिकि सत्यता सिदान्त शैली अनि सभ्यता

आजै सम्पर्क राख्नुहोस

तल विभिन्न पोस्ट हरु छन्

आज समाज के हुदैछन समस्या के छन् समाधान के हुन् ?

पोस्ट पड नु