भन्ने गरिन्छ “सास हुँदा सम्म आश हुन्छ, वास्तबमा आश भय सास रहन्छ”                                                        नेपालीको नेपलिकैलागी नेपालीबाट संचालित  संचार सेवाकाइ 

के तपाँई आशा बिहिन हुनुहुन्छ?                                                                                                             Media ministry of the Nepalese for the Nepalese and by the Nepalese

के जीवनको अर्थ थाहा पाउनु भयको छ?

के नंया जीवनको सुरुवात गर्न चाहना गर्नु भयको छ?

त्यसो हो भने तपाँईको जीवनको लागि आशा छ।

 

नमस्कार साथै जयमसिह !!! 

यो मिडिया हाम्रो सेवकाई मध्ये एक हो जस्को काम नेपालीले, लेपलीलाई, नेपाली द्वारा बिस्व भर छरियर रहनु भयको नेपाली भाषी जातिहरुको लागि परमेश्वरको शन्देश पुर्याउनु मुख्य रहेको छ। मिडिया धेरै भयता पनि हामीले अलि पृथक ढंग बाट यो अगाडी बढाउने जमर्को गरेका छौ। यो मिडियाले परमेश्वरको सु-समाचार प्रबाह सामाजिक संजाल मार्फत मात्र नगरी हाम्रो श्रोता तथा दर्शकहरु कहाँ, किन, कसरि हेर्नु भयो वा सुन्नु भयो भन्ने कुरालाई जोड दिने छौ। हामीले श्रोता तथा दर्शकहरुको स्विकृतीमा उंहाहरुको जानकारी संकल गर्नेछौ र उंहाहरुको चाहना आनुरूप र खोजि गर्नु भयको कुरो उपलब्ध गर्ने/गराउने छौ । हाम्रो मुख्य बिषयबस्तु मत्ती २८:१९, यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्‍माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ, २०,मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्‍त्‍यसम्‍म सधैँ तिमीहरूका साथमा छु।” ।

घर मै बसेर येशू ख्रिस्टको बारेमा थाहा पाउन सकिन्छ।
तँपाईको मोबाइल, कम्पुटर, आइप्याड वा टयाब्लेट बाट 
तपाईले साँचो जीवन, शान्ति अनि अर्थ पूर्ण 
जीवनको खोजि मोबाइल बाटै मिडिया मार्फत 
थाहा पाउन सक्नु हुन्छ !!!